Rule 4
आदेशको प्रमाणीकरण
ऐनको दफा ९ मा उल्लेख भएको नेपाल सरकारको आदेशको प्रमाणीकरण त्यस्तो आदेश जारी गर्दाका बखत नेपाल सरकारले तोकेको नेपाल
सरकारको राजपत्रांकित अधिकृतले गर्नेछ ।